साउदी अरबमा यी १० अप’राधको हुँदैन माफी, मृ’त्युद’ण्ड निश्चित

0
60

साउदी अरबमा यी १० अप’राधको हुँदैन माफी, मृ’त्युद’ण्ड निश्चित

साउदी अरबमा पछिल्लो वर्ष १ सय ५३ मानिसलाई मृ’त्युद’ण्ड दिइयो । यहाँको क’डा कानूनका अनुसार ह’त्या, लागु’औषध, ब’लात्कार र डकैं’तीजस्ता अप’राधमा यस्तो स’जायँ दिइन्छ । एम्नेष्टी इन्टनेशनलका अनुसार सन् २०१६ मा मृ’त्युद’ण्ड पाउनेको संख्यामा पछिल्लोको तुलनामा कम छ । सन् २०१५ मा १ सय ५८ लाई मृ’त्युद’ण्ड दिइएको थियो जबकी यो वर्ष १ सय ५३ लाई दिइएको छ ।

सन् २०१५ को सुरुवातमा ४७ मानिसलाई आतं’ककारीको संज्ञा दिँदै मृ’त्युद’ण्ड दिइएको थियो । यसमा शि’या धर्मगुरु निम्र अल निम्र पनि थिए जसका कारण इरानमा निकै वि’रोध भएको थियो । यसका साथै स’जायँ पाउनेमध्ये धेरैजसो ह’त्या र लागु’औषध कारोबारमा संलग्न थिए । यी मध्ये धेरैलाई मानिसको भीडबिच शिर छे’दन गरी मृ’त्युद’ण्ड दिइयो । एम्नेष्टीको युकेमा पोलिसी हेड अल्लान होगार्थका अनुसार साउदी अरबमा न्यायको ध’ज्जी उडाउने गरिएको छ ।

होगार्थ भन्छन्, ‘मृ’त्युको सजायँ सधैं क्रु’र र अना’वश्यक हुने गर्दछ तर साउदीको न्याय प्रणलीमा निष्पक्ष ट्रायल सि’स्टमको कमी छ ।’ उनका अनुसार साउदीको अदालतले यति धेरै मानिसलाई मृ’त्युद’ण्डको स’जायँ तो’क्नु निकै भ’यानक विषय हो ।

  • अप’राधः इशानि’न्दा वा जा’दुटुना स’जायँः मृ’त्युद’ण्ड
  • अप’राधः राज’द्रोह, आतं’कवाद स’जायँः मृ’त्युद’ण्ड
  • अप’राधः बला’त्कार वा समलै’ङ्गिकता स’जायँः मृ’त्युद’ण्ड
  • अप’राधः जानेर वा नजानीकन गरिएको ह’त्या सजायँः मृ’त्युद’ण्ड
  • अप’राधः र’क्सी पिउनु सजायँः मृ’त्युद’ण्ड
  • अप’राधः विवाहपछि अन्य व्यक्तिसँग शारि’रिक सम्बन्ध स’जायँः ढुङ्गाले हानेर ह’त्या गर्नु

 

  • अप’राधः विवाह पूर्वको शारि’रिक सम्बन्ध स’जायँः १०० को’र्रा
  • अप’राधः चो’री र लुट’पाट सजायँः दायाँ हात का’ट्ने
  • अप’राधः चो’री र लुट’पाटसँगै ह’त्या स’जायँः मृ’त्युद’ण्ड
  • अप’राधः लागुऔ’षध कारोबार र प्रयोग स’जायँः को’र्रा हान्नेदेखि मृ’त्युद’ण्डसम्म

https://www.ujyaalonepalnews.com/archives/14254

Previous articleसाउदीको जेद्धामा २२ नेपाली अल’पत्र पी’डित भन्छन– ट्वाइलेको पानी खान बा’ध्य छौँ
Next articleअन्तिम पटक नेपाल लगिदिनुस भन्दै थिईन्; तर परदेशमै ज्यान गयो शोभाको