अर्काको गोठमा छिरेर गाईलाई क’रणी गर्ने नेपाल प्रहरीका पुर्व असई पक्राउ

0
46

अर्काको गोठमा छिरेर गाईलाई कर’णी गर्ने नेपाल प्रहरीका पुर्व असई पक्राउ

धरान / सुनसरीको धरान १४ विजयपुरस्थित गणेश चोकमा एक व्यक्ति गाईलाई क’रणी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै स्थानीयले मर’णासन्न हुने गरि कु’टपिट गरेका छन् ।गणेश चोकमा वासुदेव भट्टराईको गोठमा गाईलाई क’रणी गर्दै गरेको अवस्थामा रंगेहात ती व्यक्ति फेला परेका थिए । उनलाई स्थानीयले गणेश मन्दिरको रेलिङमा बाँ’धेर मर’णासन्न हुने गरी कुट’पिट गरेका थिए । ती व्यक्तिको घर विजयपुरकै नयाँ सडकमा रहेको छ । उनी नेपाल प्रहरीको पुर्वअसई समेत हुन ।

स्थानीयका अनुसार उनलाई यसअघि पनि ३ पटक भेटेको र सम्झाई बुझाई पठाइएको थियो । तर, फेरी राती करिब ९ बजे गाईलाई कर’णी गर्दै गरेको अवस्थामा भेटेपछि स्थानीयले बाँ’धेर कु’टेका थिए । गाई गोठमा छिरेर क’रणी गर्दै गरेको अवस्थामा स्थानीयले ना’ङ्गै फेला पारेपछि प्रहरीलाई जिम्मा लगाएको हो । पूर्व असइ पदबाट अवकास प्राप्त दुर्गा लुइँटेललाई कर’णी गर्दै गरेको अवस्थामा राति साढे ८ बजेतिर स्थानीयले भेटेपछि सामान्य कु’टपिट गरेर विजयपुर चोकस्थित प्रहरी चौकीलाई खबर गरेका थिए ।

तीन दिन अघि पनि भट्टराईको गोठबाट ना’ङ्गै निस्किएको र लुगा लगाउँदै गरेको अवस्थाको सिसी क्यामेरामा भिडियो कैद भएको स्थानीयले फेला पारेका थिए । उनी मान’सिक रो’गी भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन् । उनी धरान–१४ नयाँ टोल निवासी हुन् । उनी काठमाडौं बस्दै आएको स्थानीयहरुले बताएका छन । पूर्वेली न्युज बाट 

https://www.ujyaalonepalnews.com/archives/14917

Previous articleकृषक मैत्री बन्दै वडा नं. १६; कृषकलाई बोका देखि बाल्टिन सम्म वितरण
Next articleसुजिता भण्डारी प्रकरण: ह’त्या कि आ’त्मह’त्या? वि’षको बट्टाले उब्जाएको सं’सय