मैले पाईन्ट खोलि सकेको थिएँ, उनि हुन्न हुन्न भन्दै चिच्याउन थालिन् अनि …..

0
65

अपराध अनुसन्धानका लागि पीडित तथा पीडकले प्रयोग गर्ने सूचना प्रविधि उपकरण (मोबाइल) महत्वपूर्ण आधार बन्ने गरेको छ । यही प्रविधिको सहयोगबाट दक्षिणकाली जंगलमा मृत भेटिएकी २७ वर्षीया सन्तोषी सुब्बाको घटनामा संलग्न अभियुक्त पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख चन्द्रकुवेर खापुङका अनुसार, मंगलबार साँझ हत्या घटनास्थल नजिक सम्पर्कमा रहेका मोबाइल फोनहरुको पहिचान गरी अनुसन्धान गर्दा सन्तोषी घटनामा संलग्न सहचालक २९ वर्षीय सुरेश तिमिल्सेना कमलाक्षीबाट पक्राउ परेका हुन । सिन्धुपाल्चोक चौतारा साँगाचोक घरभई हाल ‘रत्नपार्क–दक्षिणकाली’ रुटमा चल्ने बसका सहचालक तिमिल्सेनाले चिनजान भएको आठ घण्टामै सन्तोषीको विभत्स ढंगले हत्या गरेको प्रहरीसँगको बयानमा खुलाएका हुन् ।

उनीहरुबीच फोन सम्पर्क नदेखिए पनि घटनास्थल नजिक रहेका विभिन्न मोबाइल फोन नम्बर संकलन गरी अनुसन्धान गर्दा घटनाको २४ घण्टामै अभियुक्त पक्राउ गर्न प्रहरी सफल भएको हो । घटनास्थल अनुसन्धानमा तालिम प्राप्त कुकुर समेत अलमलिएको थियो ।‘सन्तोषीको घटना हुनुमा कर णी मुख्य कारण रहेको छ । कर णीविरुद्ध सन्तोषीले प्रतिवाद गरेको देखिन्छ, अभियुक्त तिमिल्सेनालाई बिहीबार सार्वजनिक गर्दै कार्यालय प्रमुख खापुङले भने ।

म दि राले मातेका अभियुक्त तिमिल्सेनाले सन्तोषीको घाँ टीमा स ‘लको पा’ ‘सो लगाई अनुहार समेत कसैले चिन्न नसक्ने गरी ज्या न लिएको अवस्थामा मंगलबार विहान जंगल परिसरमा शौचालय नजिक शव फेला परेको हो । प्रहरीका अनुसार, दक्षिणकालीकै एक होटलमा म दि रा खाइरहेका तिमिल्सेना र सन्तोषीबीच सोही दिन विहान सामान्य चिनजान भएको हो । उनीहरुले बोक्ने फोनको ‘लोकेशन’ होटलदेखि शौचालयसम्म संगसँगै थियो । सो आधारले प्रहरीलाई अभियुक्त नजिक पुग्न सजिलो बनाएको हो ।

सन्तोषीले आफूसँग खान बस्न समेत पैसा नभएको दुःखेसो सुनाएपछि अभियुक्त तिमिल्सेनाले बसभित्र सुताई दिने प्रलोभन देखाई होटलबाट साँझ जंगलबीचको शौचालय पु¥याई कर णी गर्न खोजेका थिए । त्यसपछि सुरेशले आफ्नो गाडीमै सुत्दा हुन्छ भनेर सन्तोषीलाई फकाएका थिए । सन्तोषी पनि सुरेशले भनेको गाडीमै बस्नका लागि राजी भएकी थिइन् । साँझ ६ बजेतिर सुरेश र सन्तोषी भट्टी पसलबाट दक्षिणकालीतर्फ गएका थिए । जङ्गलको छेउमा पुगेपछि साँझ करिब ७ बजेतिर सुरेशले सन्तोषीसँग यौ’ ‘न स’म्ब’न्ध स्थापित गर्न खोजेको प्रहरीको दाबी छ । तर सन्तोषीले राख्न अस्वीकार गरेपछि सुरेश र सन्तोषीबीच घ’म्साघ’म्सी भएको पाइएको छ । सन्तोषीले यौ’ ‘नस’म्ब’न्ध राख्न नमानी प्रतिकार गरी चि’च्या’उ’न थालेपछि सुरेशले सन्तोषीमाथि हा’ ‘त’पा’त गरे । सुरेशको हा’तमा पनि चो’ट ला’ग्यो ।

तर सन्तोषीले कर णीको प्रयासबारे अरुलाई भनिदिने डरका कारण सुरेशले सन्तोषीलाई मा’ ‘र्ने निर्णय गरे । त्यसपछि सन्तोषीको शव पिकनिक स्पट नजिकै रहेको पुरानो शौचालयमा पुराएर सुरेश त्यहाँबाट भागेका थिए । यद्यपि आरोपीले घटनापछि आफूले पाइन्ट खोलिसकेको अवस्थामा पाएको र पाइन्ट लगाएको मात्रै थाहा भएको बताएका छन् । प्रहरीका अनुसार सन्तोषीमाथि कर णी भएको हो कि होइन भनेर परीक्षण गर्नका लागि भे’जा’इ’न’ल स्वा’ब संकलन गरी परीक्षणका लागि पठाइएको छ । त्यसपछि मात्रै कर णी भएको हो वा होइन भन्ने जानकारी आउने प्रहरीले बताएको छ । प्रहरीले मृतक सन्तोषीको सलमा भने क’ट’क’टि’ए’को अवस्थामा सेतोपदार्थ फेला पारेको छ । उक्त सेतोपदार्थ आरोपीको वी’ ‘र्य हुनसक्ने प्रहरीको अनुमान छ ।

घटना भएकै साँझ अभियुक्त तिमिल्सेना आमा–बुबा विरामी परेको वहाना बनाई सवारी ‘लिफ्ट’ सहयोग मागेर कमलाक्षी आइपुगेका थिए । अभियुक्तलाई बुधवार विहान कमलाक्षीबाट पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो । विभिन्न चराचुरुङ्गीको आवाज निकाल्ने कला भएकी सन्तोषी निषेधाज्ञाकै बेला लिफ्ट मागेर आफूखुशी दक्षिणकाली पुगेको हुनसक्ने अनुमान प्रहरीको छ । कालोपुलस्थित गुरुङटोलमा धर्मबुबासँग बस्दै आएकी सन्तोषी आइतवार विहानबाट एकाएक बेपत्ता भएकी थिइन ।

https://www.ujyaalonepalnews.com/archives/14912

Previous articleकृषक मैत्री बन्दै वडा नं. १६; कृषकलाई बोका देखि बाल्टिन सम्म वितरण
Next articleसुजिता भण्डारी प्रकरण: ह’त्या कि आ’त्मह’त्या? वि’षको बट्टाले उब्जाएको सं’सय