महिला हकहितको संरक्षण गर्न महिला संघ(क्रान्तिकारी)ले रत्ननगरमा बुझायो ज्ञापनपत्र

उज्यालो नेपाल-  अखिल नेपाल महिला संघ(क्रान्तिकारी)ले संविधान प्रस्थ (संविधानले ब्यवस्था गरेकाे )महिलाका हक ,अधिकारहरु स्थानिय सरकारले कार्यान्वयनकाे माग गर्दै रत्ननगर नगरपालिकाका प्रमुख तथा उपप्रमुख समक्ष अाज तल उल्लेखित मागहरु सहित ज्ञापनपत्र बुझाएका छन।

संघले यस अघि कालिका नगरपालिका र भरतपुर महानगरपालिकाका प्रमुख र उपप्रमुख समक्ष ज्ञापन पत्र बुझाईसकेको छ। अध्यक्ष भट्टराईका अनुसार उक्त माग सहितको ज्ञापनपत्र देशभरका स्थानिय सरकारलाई बुझाउने र कडा रुपमा उक्त माग कार्यान्वयनमा ल्याउन ध्यानाकर्षण समेत गराउने कार्यक्रम रहेको छ।

https://ujyaalonepalnews.com/archives/15909

Previous articleचितवनको खैरहनीमा १४ टिमको सहभागीतामा जिल्ला स्तरिय फुटबल प्रतियोगिता हुँदै
Next articleजब दुबईमा रहेका विनोदलाई फोन गरेर श्रीमतीले भनिन् ‘मलाई टे’न्सन भो म म’र्छु होला’
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।