विदेशमा नेपालीका यौ’न धन्दा, यसरी हुन्छ बार्गेनिंग ( अडियो सुन्नुहोस्)

बैदेशिक रोजगारी नेपालीका लागि रहर भन्दाबढि बा’ध्यता हो । देशमा रोजगारको अवसर नहुँदा नेपालका युवा युवतीहरु बर्षेनी हजारौको संख्यामा विदेशी रहेका छन् । जसमध्य प्रमुख गन्त्यब्य हो खाडी मुलुक । तर यसरी विदेश पुग्ने युवाहुन् या युवती आफ्नै नेपालीहरुबाट ठ’गिने र विभिन्न सम’स्यामा समेत पर्ने गरेका छन् ।

यस्तै घ’टना घटेको छ कुबेतमा रोजगारीका लागि कुवेत पुगेका नेपालीचेलीहरुलाई आफ्नै दाजुभाईले यौ’न अखडामा पुर्याउने प्रयास मात्र गरेनन् भनेको नमानेपछि ला’गुपदार्थ दुव्र्य’सनीको अभियोगमा जेल सम्म पुर्र्याए जेलसजाय भोगेपछि नेपाल आईपुगेका उनिहरुले सिधाकुरा जनतासँग कार्यक्रम मार्फत आफुहरुले भोगेको या’तना र पि’डा सार्वजनिक गरेका छन् ।

काठमाण्डौ सामाखुसी घर भएकी एकमहिला सन् २०१७ देखि कुवेतमा घरेलु काम’दारको रुपमा काम गर्दै आएकी थिइन् । काम राम्रै चल्दै थियो तर कुवेत गएको ७ महिनामानै त्यहि रेहेका नेपालीले बढि पैसा दिने प्रलोभनमा पारेर उनलाई कामगर्दै गरेको घरबाट भ’गाए । त्यसपछि उनलाई अर्कै घरमा कामलगाई दिए तर काग गर्दै जाँदा उनले महिनाको तलव त कहिले पाइन् उनले आफुले काम गरेको तलव माग्दा उनलाई त्यहि दलालले लागु पदार्थ दुव्य’सनीको जस्तो गं’भिर अपरा’धमा फ’साएर जेलनै पुर्याइदिए ।

तर त्यँहाको जेलबाट उनलाई एक महिनापछि स्वदेश फकाईयो । स्वदेश फर्किदा न उनको हातमा पैसा न शरिरमा राम्रो लुगानै थियो । कुवेत प्रहरीले फर्काइदिएपछि पैसा कमाउने सपना बोकेर कुवेत पुगेकी उनि अहिले घर न घा’टको भएकी छन् ।

अडियो सुन्नुहोस् 

https://ujyaalonepalnews.com/archives/16455

Previous articleमुख्यमन्त्री राई भन्छन् ‘म रचना रिमाललाई वान साइड लभ गर्छु’
Next articleदुबई बाट उड्ने बेला अर्काले दिएको कट्टु लगाउँदा यसरी फ’से सिताराम
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।