स्थानीय तह निर्वाचनः एक लाख म्यादी प्रहरी भर्ना खुल्यो

काठमाण्डाै – यही वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि म्यादी प्रहरीमा भर्ना खुलेको छ ।

नेपाल प्रहरीले एक लाख जना म्यादी प्रहरीका लागि भर्ना खोलेको हो । इच्छुकले यही चैत ६ देखि ११ गतेसम्म आवेदन दिन पाउनेछन् । दर्खास्त फारम सम्पूर्ण जिल्ला प्रहरी कार्यालयमा पाइने भनिएको छ । म्यादी प्रहरीमा १८ वर्ष पूरा भइ ५४ वर्ष ननाघेका व्यक्तिले दर्खास्त दिन पाउनेछन् ।

 

थप जानकारीको लागी यँहा क्लिक गर्नुहोला 

https://ujyaalonepalnews.com/archives/17839

Previous articleदेवघाटमा तिन जिल्ला जोड्ने त्रिकोणात्मक पुल बन्ने
Next articleचितवनमा खागले टोक्दा १६ जना घाईते
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।