कांग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्ल निष्कासित

काठमाडौं– नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्ल पार्टीबाट निष्कासित हुनुभएको छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले मल्ललाई नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी पार्टीबाट हटाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/19386

Previous article२४ घण्टामा १० जनामा कोरोना सङ्क्रमण पुष्टि
Next articleशिवपुरी राष्ट्रिय निकुञ्जमा यस वर्ष पनि भीषण डढेलो
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।