Breaking….. रत्ननगरमा १२ जनाको उम्मेदवारी फिर्ता

रत्ननगर, बैशाख १६- बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिन उमेदवारी दिएका रत्ननगरका १२ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । निर्वाचन अधिकृतको कार्यालय रत्ननगरले दिएको जानकारी अनुसार उम्मेदवारी फिर्ता लिनेम एमाले वाहेकका उम्मेदवार रहेका छन् ।

कार्यालयका अनुसार गठबन्धनको दलबाट कांग्रेस बाट वडा नं ९ मा उम्मेदवारी दिएका शिव प्रसाद अम्गाई रहेका छन् भने फिर्ता लिने बाँकी उम्मेदवार गठबन्धन मा आवद्ध वाहेकका दलका र स्वतन्त्र उम्मेदवार रहेका छन् ।

https://ujyaalonepalnews.com/archives/19510

Previous articleसल्यानबाट १२ करोडभन्दा बढीको कृषिजन्य वस्तु निकासी 
Next articleचौध जनामा सङ्क्रमण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।