Home Uncategorized आज रत्ननगरमा पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डे सहितको घरदैलो हुँदै

आज रत्ननगरमा पुर्ब अर्थमन्त्री सुरेन्द्र पाण्डे सहितको घरदैलो हुँदै

उज्यालो नेपाल- चितवनको रत्ननगरमा पुर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे सहितको घरदैलो कार्यकम हुने भएको छ । रत्ननगर १६ वडा कमिटीले आज आईतवार पाण्डे सहितको घरदैलो कार्यक्रम गर्न लागेको हो ।

कार्यक्रममा मेयर पदका उम्मेदवार बिमला दुवाडी, उपमेयर पदका उम्मेदवार यादव पाठक लगायत नेताहरु सहभागी हुनेछन् ।

बिहान ११ बजे पिठुवाको दोबाटोमा पार्टी कार्यालय उद्घाटन गरेर घरदैलो कार्यक्रम सुरु हुने वडा कमिटि अध्यक्ष बाबुराम श्रेष्ठले जानकारी दिए ।

https://ujyaalonepalnews.com/archives/19555

Previous articleश्रम अधिकार कार्यान्वयनका लागि सामूहिक प्रयासको खाँचो
Next articleरत्ननगरको मेयर पदका उम्मेदवार प्रलाद सापकोटाको राजनीतिक तथा सामाजिक योगदान
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।