५०० मत गन्दा रत्ननगर १ मा के छ अवस्था ?

0
20

उज्यालो नेपाल, वैशाख ३१-  रत्ननगरमा जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता जारी राखेको छ । वडा नं. १ को ५०० मत गन्दा सत्ता गठबन्धनका प्रलाद सापकोटाले २९९ मत प्राप्त गरेका छन् ।

मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ११८
गठबन्धन (प्रलाद सापकोटा): २९९
राप्रपा (हरिशरण भट्टराई ) २४

उपमेयर
नेकपा एमाले ( यादव प्रसाद पाठक):१३५
गठबन्धन ( बद्रि घिमिरे ):१७०
राप्रपा (बिमला चौधरी) ४५
स्वतन्त्र (विरंजना घिमिरे ) २६

वडाध्यक्ष
नेकपा एमाले (शालिकराम पराजुली) १४३
नेपाली कांग्रेस (कुलप्रसाद सापकोटा) २०९
माओवादी केन्द्र (युवराज पौडेलले) ८२
राप्रपा (रामचन्द्र चौधरी) २३
नेकपा समाजवादी (कृष्ण पुरी) ५

५०० मत गन्दा ७ मत बदर भएको छ ! मतगणना अत्यन्त सुस्त भएपछि अहिले वडा नं. २ को पनि गणना जारी छ !

 

https://www.ujyaalonepalnews.com/archives/20099

Previous articleराप्ती नगरपालिकामा प्रारम्भिक मतपरिणामः मेयर-उपमेयरमा एमालेको अग्रता कायमै
Next articleचितवनमा एमालेले खाता खोल्यो: कालिका ११ को वडा अध्यक्ष सहित प्यानलै बिजयी