चितवनमा एमालेले खाता खोल्यो: कालिका ११ को वडा अध्यक्ष सहित प्यानलै बिजयी

चितवन । चितवनमा एमालेले बिजयको खाता खोलेको छ । कालिका नगरपालिका ११ नं वडाको वडा अध्यक्ष सहित एमाले प्यानलै बिजयी भएको हो । एमालेका अध्यक्षका उम्मेदवार कृष्णबहादुर प्रजाले ५१३ मत सहित बिजायी भएका हुन ।

बिजयी हुने महिला सदस्य सीता माया चेपाङले ५०९, खुल्ला सदस्य मिलन चेपाङले ५१७ र लोकबहादुर प्रजाले ४९७ मत ल्याएका थिए । यस अगाडनै दलित महिला सदस्य भने निर्विरोध निर्वाचित भै सकेकी छन ।

https://ujyaalonepalnews.com/archives/20111

Previous articleपेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर रु १० ले बढ्यो
Next articleस्थगन भएकामध्ये १९ मतदान केन्द्रमा निर्वाचनको नयाँ मिति तय
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।