वडा नं. ४ मा नेपाली कांग्रेसको क्लिन स्विप,

0
37

उज्यालो नेपाल, जेठ ०२- रत्ननगर ४ मा पनि नेपाली कांग्रेस  जित हासिल गरेको छ । वडाध्यक्ष पदमा नेपाली कांग्रेसका रामकुमार चौधरीले ९९० मत ल्याएर विजेता बनेका छन् ।  उनका निकटतम प्रतिद्वन्दी एकपा एमालेका रविन्द्रराज चौधरीले ५५१ मत प्राप्त गरेका छन् ।

प्राप्त मतको विवरण 

मेयर
नेकपा एमाले ( बिमला दुवाडी): ५७३
गठबन्धन (प्रलाद सापकोटा ): १००२

उपमेयर
नेकपा एमाले यादब प्रसाद पाठक: ५४८
गठबन्धन: बद्रिनाथ घिमिरे: ५६८

वडाध्यक्ष
नेकपा एमाले ( रविन्द्रराज चौधरी) : ५५१
नेपाली कांग्रेस (रामकुमार चौधरी): ९९०

https://www.ujyaalonepalnews.com/archives/20217

Previous article७४७ मतगणना गर्दा रत्ननगर ५ को पछिल्लो अपडेट यस्तो छ
Next articleकार्यव्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले गएन