Home Uncategorized नतिजा घोषणा भएका रत्ननगरका ८ ओटा वडामा राप्रपाका उम्मेदवारले कति मत पाए...

नतिजा घोषणा भएका रत्ननगरका ८ ओटा वडामा राप्रपाका उम्मेदवारले कति मत पाए ?

उज्यालो नेपाल, जेठ ४- चितवनको रत्ननगरमा जारी मतगणनामा जेठ ४ गते दिउँसो २ बजे सम्ममा ८ वटा वडाहरुको नतिजा सार्वजनिक भईसकेको छ । कुल ४२०८८ मत खसेको रत्ननगरमा जारी मतगणनामा नजिता आईसकेका ८ ओटा वडाहरुमा राप्रपाका उम्मेदवारहरुले प्राप्त गरेको मतपरिणाम यस्तो छ ।

वडा नं. १ 

मेयर हरिशरण भट्टराई: १२७
उपमेयर बिमला चौधरी: २२३
वडाध्यक्ष रामचन्द्र चौधरी: १०४
महिला सदस्य सृजना केसी: १५५
दलित महिला सदस्य श्रीमाया सुनार: १५१
सदस्य जाल सिङ चौधरी: २९६
सदस्य सागर उपाध्याय: १९२

वडा नं.२

मेयर हरिशरण भट्टराई: ४०
उपमेयर बिमला चौधरी: ९०
वडाध्यक्ष हरिनारायण श्रेष्ठ: ९५
महिला सदस्य: शान्तीलक्ष्मी अवाल ८७
दलित महिला सदस्य:सुजिता परियार ८५
सदस्य गिरिधारी आचार्य: ९१
सदस्य नरहरी लम्साल १०९

वडा नं.३

मेयर हरिशरण भट्टराई: ४४
उपमेयर बिमला चौधरी: ५८
वडाध्यक्ष पतिराम चौधरी ३३
महिला सदस्य संगीता पुरी १११
दलित महिला सदस्य रोजिना वि.क ७२
सदस्य लोकनाथ अधिकारी ८६
सदस्य———— ४७

वडा नं.४

मेयर हरिशरण भट्टराई: ११३
उपमेयर बिमला चौधरी: १४७
वडाध्यक्ष तुनानाथ चौधरी १०७
महिला सदस्य सुभद्रा दनै १४४
दलित महिला सदस्य सिता बि.क १३५
सदस्य सारंस चौधरी १४२
सदस्य खिमराज थापलिया १७३

वडा नं.५

मेयर हरिशरण भट्टराई: ३८
उपमेयर बिमला चौधरी: ६८
वडाध्यक्ष किरण कुँवर: ४३
महिला सदस्य सरिता धमला:७०
दलित महिला सदस्य संजिता वि.क: ६०
सदस्य सागर चौलागाई: ४२
सदस्य आजित महतो: ४५

वडा नं.६

मेयर हरिशरण भट्टराई: ३३
उपमेयर बिमला चौधरी: ७६
वडाध्यक्ष प्रेमनाथ पाठक:  २८
महिला सदस्य ——————– २०
दलित महिला सदस्य ————- २२
सदस्य पहले दमै २७
सदस्य——————— १७

वडा नं.७

मेयर हरिशरण भट्टराई: २४ 
उपमेयर बिमला चौधरी: ३०
वडाध्यक्ष सरस्वती सेढाई: १८
महिला सदस्य सन्ध्या लामा: १२
दलित महिला सदस्य ———— ९
सदस्य वान छिरिंग तामांग:२३
सदस्य गीता महतो: ९

वडा नं.८

मेयर हरिशरण भट्टराई: १८१
उपमेयर बिमला चौधरी: ११६
वडाध्यक्ष रामजी महतो: १०२
महिला सदस्य कान्ती चौधरी: १७६
दलित महिला सदस्य विसुनी माझी: १०८
सदस्य दिपक भट्टराई: २१४
सदस्य राजेन्द्र लामा:१७३

 

 

 

https://ujyaalonepalnews.com/archives/20322

Previous articleथप १५ केन्द्रमा मतदान जारी
Next article१९०० मतगणना गर्दा रत्ननगर ११ को मतपरिणाम यस्तो छ
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।