१९०० मत गणना गर्दा ताजा मत परिणाम यस्तो रहेको छ ।
मेयर
नेपाली कांग्रेसः प्रल्हाद सापकोटा: ८७५
नेकपा एमालेः बिमला देवि दुवाडी: ६५९
उप–मेयर
नेकपा एसः बद्रीनाथ घिमिरे:५५४
नेकपा एमालेः यादव पाठक: ७४७
वडा अध्यक्ष तर्फ
नेपाली कांग्रेसः दिलिप घिमिरे: ८०३
नेकपा एमालेः श्याम श्रेष्ठ: ८५३
https://ujyaalonepalnews.com/archives/20323


