रत्ननगर १४ को ११०८ मतगणना हुँदा कस्तो छ अवस्था ?

उज्यालो नेपाल, जेठ ५- रत्ननगरमा जारी मतगणनामा रत्ननगर १४ को ११०८ मतगणना गर्दा आएको नतिजा यस्तो छ ।

मेयर
नेपाली कांग्रेसः प्रल्हाद सापकोटा: ५८८
नेकपा एमालेः बिमला देवि दुवाडी: ३१५
उप–मेयर
नेकपा एसः बद्रीनाथ घिमिरे:५०६
नेकपा एमालेः यादव पाठक: २७३

वडाध्यक्ष

नेकपा एमाले रामप्रसाद लम्साल १९८
नेकपा समाजवादी हरिकुमार श्रेष्ठ ४०२
नेपाली कांग्रेस होमनाथ रानाभाट ३९८

 

https://ujyaalonepalnews.com/archives/20379

Previous articleमत गणनास्थल बाहिर फस्टायो व्यापार
Next articleसुनवलमा एमाले विजयी
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।