सुवास लामिछाने पर्वत,२२ पुष । केही दिनदेखि अत्यधिक बढेको चिसोका कारण पवर्तमा चिसोका बिरामीको सङख्या पनि बढ्न थालेको छ । पर्वत सरकारी तथा निजी अस्पतालमा अहिले बिरामीको चाप बढेको हो । जिल्ला अस्पताल पर्वतमा मात्रै चिसोका कारण रुघाखोकी, निमोनिया लगायतका ज्वरोका बिरामी आउने गरेको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. शेषकान्त लामिछानेले जानकारी दिए । चिसोले […]



