अन्ततः प्राणत्याग गरी काजलकलिले

उज्यालो नेपाल, असार १२-  केही दिनदेखि बिरामी भएर चितवनको सौराहामा ढलेकी काजलकली नामकी हात्तीले प्राण त्यागेकी छ।

राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका भेटेरीनरी प्रविधिक किरणराज रिजालका अनुसार काजलकलीको आइतबार दिउँसो ३ बजेर ४० मिनेटमा मृत्यु भएको हो।

पोष्टमार्टम गरेर उसलाई ढलेको ठाउँ नजिकै गाडिएको उनले जानकारी दिए।

यो पनि पढ्नुहोस् : २० वर्ष पर्यटक बोकेको काजलकलिको हरिविजोक, उपचार नपाएर अन्तिम दिन कुर्दै

https://ujyaalonepalnews.com/archives/22097

Previous articleकृषकलाई आत्मनिर्भर बन्न बाख्रा वितरण
Next articleबिरामी बोकेको बलेरो दुर्घटना हुँदा तीनको मृत्यु
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।