विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ कार्यान्वयन नगर्न प्रधानमन्त्री प्रचण्डको निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले आजदेखि पूर्ण रुपमा मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) कार्यान्वयनमा ल्याउन लागेको बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएका छन् ।

 

यसअघि गत शनिबार नै एक सूचना जारी गर्दै प्राधिकरणले पुस १५ गतेभित्र मोबाइलहरु दर्ता गर्न आह्वान गरेको थियो । तर, प्रधानमन्त्री प्रचण्डले मोबाइल फोन विदेशबाट ल्याउँदा गरिएको कडाइलाई हाल कार्यान्वनमा नल्याउन भन्सार विभागलाई निर्देशन दिएका हुन्।

https://ujyaalonepalnews.com/?p=25565

Previous articleस्त्रीले बिहान सबेरै उठेर यी काम गर्दा चम्किन्छ भाग्य
Next articleमाओवादी बागमती प्रदेश संसदीय दलको नेतामा जम्कट्टेल
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।