Home Uncategorized गैडाकोटमा जारी महोत्सवमा आज पनि अस्मिता अधिकारी आउदै

गैडाकोटमा जारी महोत्सवमा आज पनि अस्मिता अधिकारी आउदै

प्रथम गण्डकी औद्योगिक व्यापार मेला अन्तर्गत आज मंगलबार अस्मिता अधिकारीको सांगीतिक प्रस्तुती रहने भएको छ ।

सांस्कृतिक कार्यक्रम संयोजक किशोर लम्सालका अनुसार महोत्सवमा हिजो हुन नसकेको अस्मिता अधिकारीको प्रस्तुती आज रहनेभएको हो ।

हिजो साँझ हावाहुरिको कारण गायिका अधिकारीले आफ्नो प्रस्तुत राख्न नपाउदैन महोत्सव बन्द भएको थियो। त्यसैले आज दिउँसो १२ बजे पछी अस्मिता अधिकारीको प्रस्तुत रहनेछ भने त्यसपछि पुस्कल शर्मा र चर्चित र्यापर G-Bob को प्रस्तुति रहने छ ।

https://ujyaalonepalnews.com/archives/26847

Previous articleकालिकाका मौरीपालक किसानलाई उपकरण वितरण
Next article६१ औँ वार्षिकउत्सव मनाउँदै टाँडीको मणिरत्न सुनचाँदी पसल स्तरोन्नती
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।