सगरमाथा दिवसको अवसरमा पदयात्रा

0
48
काठमाडौँ I १६औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा पदयात्रा गरिएको छ । पर्यटनसँग सम्बन्धित सरकारी तथा निजी तहका विभिन्न सङ्घ संस्थाको आयोजनामा आज राजधानीको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेलदेखि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपसम्म पदयात्रा गरिएको हो । पदयात्रामा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन  राज्यमन्त्री सुशीला सिर्पाली ठकुरी, मन्त्रालयका सचिव सुरेश अधिकारी, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत …

https://www.ujyaalonepalnews.com/archives/27707

Previous articleगणतन्त्र दिवसको अवसरमा उपराष्ट्रपति यादवको शुभकामना सन्देश
Next articleअर्थतन्त्रलाई गतिशील र फराकिलो बनाइने