त्रीदेबी फेसन हाउसकाे डिजाइनमा मोडलहरु

इटहरी / फेसनइस्टा रनवे सोमा त्रीदेबी फेसन हाउसले मोडलहरूको कपडा डिजाइन गरेकाे छ । रोज डे को अवसरमा गत शुक्रबार क्रमस इन्टटेन्मेनले ललितपुरको अैला लाउन्ज रेस्टुरेन्टमा आयोजना गरेको फेसनइस्टा रनवे सो मा त्रीदेबी फेसन हाउसले उक्त डिजाइन गरेकाे हाे । १३ जना महिला र ६ जना पुरुषहरूकाे कपडा डिजाइन गरेर फेसन हाउसले बताएकाे छ ।

अलग अलग डिजाइनमा सजीएका मोडलहरुले अैला लाउन्जमा रौनक थपेको थिए । रनवे सोको कोरीयोग्राफी नीलम पौडेल गरेकी छन् । कुमारीपाटी स्थीत त्रिदेबी फेसन हाउसका सञ्चालिका तथा डिजाइनर सन्जीता बराल र दीपा केसीले आगामी दिनमा पनि नेपाली संस्कृतिको मौलीक पोसाकहरुलाइ पनी समेटेर डिजाइन तयार पार्ने बताए ।

The post त्रीदेबी फेसन हाउसकाे डिजाइनमा मोडलहरु appeared first on Purbeli News.

पाथरखोलामा २० भेँडा मरे, उपचार गर्न जनशक्ति छैन

Previous articleउपाधि होडबाट बाहिरियो मनाङ
Next articleटिका प्रसाईंको ‘नसकिने भो’ सार्वजनिक (भिडियो सहित )
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।