उज्यालो नेपाल- चितवनमा शौचालयमा लडेर एकजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुपाल्चोक जिल्ला स्थायी घरभई हाल खैरहनी नगरपालिका वडा नं. २ फुलबारी डेरा गरि बस्ने वर्ष ३५ का प्रकाश सुनार छन् ।
मंगलबार बिहान ४ बजे शौचालयमा लडी घाईते भएका सुनारलाई उपचारको लागी भरतपुर अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले जानकारी दिएको छ ।
खैरहनीमा केराबारी भित्र एक व्यक्ति यस्तो अवस्थामा फेला परे।
सरकारले भारत र बेलायत बाहेकका देशको सेनामा भर्ती हुन जानु गैरकानूनी र राष्ट्रहित विपरीत भएको जनाएको छ।
रूसी सेनामा भर्ती भएका नेपालीहरूको ज्यान गएको र युद्धबन्दी समेत बनाइएको समाचार आइरहेका वेला नयाँ यात्रा–परामर्श जारी गर्दै सरकारले गैरकानूनी रूपमा भर्तीमा नजान सचेत गराएको हो।
नेपाल सरकारको स्विकृतिमा बाहेक विदेशी सेना वा सशस्त्र समूहमा भर्ना भएका नेपालीहरूको उद्धार कठिन रहेको यात्रा–परामर्शमा उल्लेख छ।
यस्ताे छ, माघ १० गतेदेखि लागू हुने गरी अध्यागमन विभागद्वारा जारी यात्रा-परामर्श:
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यातायात व्यवस्था विभागले अवैध ठहराई खारेज गरेका २९ हजार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को खारेजीलाई स्वीकृत गरेको छ।
विभागले अवैध देखिएका २९ हजार लाइसेन्सलाई सिस्टमबाट हटाएर यसअघि नै खारेज गरिदिएको थियो। विभागले खारेज गरेको सो निर्णयलाई मंगलबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सदर गर्नुभएको हो।
विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले २९ हजार लाइसेन्स यस अघि नै सिस्टमबाट हटाइएको र सिस्टमबाट हटाईएपछि स्वतः खारेज भएको बताउनुभयो।
विभागको सो निर्णयलाई मन्त्रालयले सदर गरेपछि अवैध ठहरिएका २९ हजार लाइसेन्स औपचारिक रूपमै खारेज भएको हो। अब ती लाइसेन्सहरू विभागको सिस्टमबाट पूर्ण रूपमा हट्ने छन्।
यस्तै, मन्त्रालयले मंगलबार नै छानबिन गर्नुपर्ने ७३ हजार लाइसेन्सको बारेमा आवश्यक भेरिफिकेसन गरि सत्य तथ्य पत्ता लगाएर यथार्थ विवरण पठाउन सम्बन्धित यातायात कार्यालयमा नै लेखी पठाउने निर्णयसमेत गरेको छ।
यातायात कार्यालयहरू प्रदेश मातहत रहेकाले केन्द्रीय तहमा मन्त्रालयबाट निर्णय गर्नुपरेको विभागका महानिर्देशक रिजालले जानकारी दिननुभयो।
अवैध लाइसेन्सका बारेमा सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्री ज्वाला, मन्त्रालयका उच्च पदस्थ अधिकारी तथा विभागका महानिर्देशकलगायतका पदाधिकारीसँग छलफल गर्नुभएको थियो।
सो छलफलमा प्रधानमन्त्रीले नक्कली लाइसेन्स खारेज गर्न र अन्य शंकास्पद लाइसेन्सलाई थप छानबिन गर्न निर्देशन दिनुभएको थियो।
विगतमा गैरकानुनी किसिमले तयार पारिएका लाइसेन्समा विभिन्न वर्गका लाइसेन्स रहेका छन्। ती लाइसेन्सहरू सिस्टममा प्रविष्ट भइसकेका थिए।
सिस्टममा प्रविष्ट भइसकेकाले ती लाइसेन्सहरू जुनसुकै समयमा पनि बिक्री वितरण हुन सक्ने भन्दै विभागले ती सबैलाई सिस्टमबाट हटाएर खारेज गरिदिएको हो।
पछिल्ला केही वर्षयता देशका विभिन्न यातायात कार्यालयमार्फत् वितरण भएका एक लाख २ हजार शंकास्पद लाइसेन्समध्ये २९ हजार लाइसेन्स अवैध नै भएको विभागद्वारा गठित छानबिन समितिले पत्ता लगाएको थियो भने बाँकी ७३ हजार पनि शंकास्पद भन्दै थप छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको थियो।
विभागका महानिर्देशक रिजालले ७३ हजार शंकास्पद लाइसन्सको बारेमा पनि थप छानबिन र भेरिफिकेसन आवश्यक पर्ने र त्यसका लागि सम्वन्धित यातायात कार्यालय जिम्मेवार र संवेदनशील हुनुपर्ने आवश्यकता औंल्याउनुभयो।
विभागद्वारा गठित छानबिन समितिले छानबिनका क्रममा अन्य विभिन्न शंकास्पद तथ्यसमेत फेला पारेको थियो।
जसअनुसार नेपालको एकमात्र हेबी सवारीचालक अनुमतिपत्रधारी महिला गरिमा सिंहको ‘जी’ वर्गको सवारीचालक अनुमति पत्र जारी भई छपाइसमेत भएको फेला पारिएको थियो।
यो संयोग मात्रै नभएर शंकास्पद लाइसेन्स भएको छानबिन समितिले ठहर गरेको छ। यसै गरी छानबिन समितिले एपीएफ तथ्यांकको रूपमा प्रणालीमा भण्डारण भएको बायोमेट्रिक विवरण लिन बाँकी विवरणहरू, अनुसूची १ मा उल्लेख भएका ६१ वटा विवरणलाई तत्काल प्रणालीबाट खारेज गर्न सिफारिस समेत गरेको थियो।
छानबिन समितिको सबै सिफारिसलाई मन्त्रालयले सदर गर्दै सोअनुसार आवश्यक छानबिन अघि बढाउने निर्णय गरेको हो।
काठमाडौं । आइसीसी यू-१९ विश्वकप अन्तर्गत आज नेपालले आफ्नो दोस्रो खेल पाकिस्तानविरुद्ध खेल्दै छ। नेपाल र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार दिउँसो १:४५ बजेदेखि सुरु हुने छ।
नेपालले आफ्नो पहिलो खेलमा न्यूजील्याण्डसँग ६४ रनको हार बेहोरेको थियो। अहिलेसम्म समूह डी मा न्यूजील्याण्डले लगातार दोस्रो जित हासिल गरेको छ।
न्यूजील्याण्डले नेपाल र अफगानिस्तानलाई पराजित गरेको थियो। त्यस्तै पाकिस्तानले आफ्नो पहिलो खेलमा अफगानिस्तानलाई नै पराजित गरेको थियो । यस समूहमा नेपालले एक र अफगानिस्तानले २ खेलमा हार बेहोरेका छन् । दक्षिण अफ्रिकामा हुने यस विश्वकपमा नेपालसहित १६ देश सहभागी छन् ।
यस विश्वकपमा नेपाल समूह डी मा रहेको छ। यस समूहमा नेपालसँगै पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्ड रहेका छन् ।
नेपालले आफ्नो समुह चरणको अन्तिम खेल जनवरी २६ मा अफगानिस्तानसँग खेल्ने तालिका रहेको छ। यस विश्वकपमा १६ देशलाई चार समूहमा विभाजन गरिएको छ।
समूह चरणमा एक अर्कासँग खेलेपछि हरेक समूहबाट शीर्ष तीन टिम अर्को चरणमा प्रवेश गर्ने छन्।
Join 99+ Best Adult Channels Now ➤ 18+ Channel in Telegram
If you’re looking to explore the world of adult content, joining the right channels can make a big difference. There are many adult telegram groups that offer a variety of mature content. These groups are perfect for those who want to connect with others who share similar interests.
In these mature content channels, you can find everything from discussions to adult material sharing. It’s a great way to discover new content and engage with like-minded individuals. Many of these channels are part of private adult communities, ensuring that the content remains exclusive and tailored to adult audiences.
By joining these channels, you can access a wide range of adult material that is both entertaining and informative. Whether you’re looking for videos, images, or discussions, the options are plentiful. Remember to always engage respectfully and follow the community guidelines while enjoying the content available in these 18+ channel in telegram.
Telegram adult groups are spaces where people can engage in adult content discussions. These groups are designed for a mature audience telegram, allowing members to share and explore various topics related to adult interests. Joining these groups can provide a unique experience for those looking to connect with others who have similar preferences.
Types of Adult Content Available in Telegram Channels
In Telegram channels, you can find different types of adult content. Here are some examples:
Adult Content Access: Members can easily access various adult materials.
Private Mature Channels: These channels offer exclusive content that is not available to the general public.
Adult Content Communities: Groups where members can share and discuss adult content freely.
These options make it easier for users to find the type of content they enjoy.
How to Find the Best Telegram Sex Groups
Finding the best Telegram sex groups can be simple if you know where to look. Here are some tips:
Explore Adult Interaction Platforms: Look for platforms that focus on adult content.
Join Mature Content Sharing Groups: These groups often have a variety of content to explore.
Search for Adult-Focused Telegram Channels: Use keywords related to adult content to find specific channels.
Privacy and Security in Sex Telegram Groups
When joining sex Telegram groups, it’s important to think about privacy and security. These groups often involve secure adult interactions, which means that members can share and discuss topics safely.
Many users are looking for mature audience interactions where they can feel comfortable. It’s essential to choose groups that prioritize your safety and privacy.
Ensuring Secure Adult Interactions
To have secure mature discussions, it’s crucial to select the right adult community channels. These channels should have rules that protect members and ensure respectful communication.
Here are some tips for ensuring secure interactions:
Join Verified Groups: Look for channels that have been verified by other users.
Read Group Rules: Make sure you understand the guidelines before participating.
Engage Respectfully: Always treat others with respect to maintain a safe environment.
Protecting Your Privacy in Adult Content Communities
When participating in mature content access, it’s vital to protect your personal information. Many users prefer adult-oriented telegram groups because they offer a level of anonymity.
Here are some ways to safeguard your privacy:
Use a Nickname: Avoid using your real name in discussions.
Limit Personal Sharing: Don’t share personal details that could identify you.
Join Secure Adult Communities: Choose groups that emphasize privacy and security.
If you’re interested in exploring adult content sharing, joining specific Telegram channels can be a great option. These channels cater to a mature audience and provide a variety of adult material access.
You can find channels that focus on different themes, ensuring there’s something for everyone. Engaging in these channels allows you to connect with others who share similar interests and preferences.
Top Recommendations for Adult-Themed Channels
Here are some top recommendations for adult-themed channels you might want to join:
Adult-Themed Channels: These channels offer a wide range of adult content, from videos to discussions.
Private Adult Groups: Exclusive groups where members can share and discuss adult material freely.
Adult Content Platforms: Platforms that focus on providing quality adult content for users.
These recommendations can help you find the right channels that suit your interests.
Exploring New Dimensions of Adult Interaction
Joining Telegram channels can open up new avenues for adult-themed discussions. Here are some aspects to consider:
Adult-Themed Discussions: Engage in conversations about various adult topics with like-minded individuals.
Adult Content Discussions: Share your thoughts and experiences regarding different types of adult content.
Mature Content Sharing: Participate in sharing content that is tailored for a mature audience.
FAQ
In this section, we will answer some common questions about adult interaction platforms and mature audience interactions.
How to remove 18+ filter in Telegram?
To access adult content access without restrictions, you may need to adjust your settings. Here are some steps to help you:
Open Telegram Settings: Go to the settings menu in your Telegram app.
Privacy and Security: Navigate to the privacy and security section.
Content Settings: Look for content settings related to adult material sharing.
Disable Filters: Turn off any filters that restrict adult content.
What is the 18 plus group in Telegram?
The 18 plus group in Telegram refers to private adult communities designed for mature audience groups. These groups focus on sharing and discussing adult content. Here’s what you can expect:
Private Adult Communities: Exclusive spaces for adult discussions.
Adult Content Networks: Platforms where members can share various adult materials.
Mature Audience Groups: Groups that cater specifically to adult interests.
These groups provide a safe environment for exploring adult topics.
How to follow an 18+ account on Telegram?
Following an 18+ account on Telegram is easy. Here’s how you can do it:
Search for Adult-Focused Telegram Accounts: Use the search feature to find accounts that share adult content.
Join the Channel: Click on the channel and select the option to join.
Engage in Secure Mature Discussions: Participate in discussions and share your thoughts on adult content platforms.
How to enable 18+ content on Telegram Reddit?
To enable 18+ content on Telegram Reddit, you need to ensure you have access to adult content sharing. Here’s what to do:
Join Adult Interest Groups: Look for groups that focus on adult content.
Adjust Your Settings: Make sure your settings allow mature content access.
Participate in Discussions: Engage with others to share and discover adult content.
उज्यालो नेपाल, चितवन । कालिका नगरपालिकाका वुबाआमा विहिन बालबालिकाहरुलाई शैक्षिक सामाग्री वितरण सुरु गरिएको छ । नगरपालिकाको वार्षिक स्वीकृत कार्यक्रम ‘उपप्रमुख संग बालबालिका’ कार्यक्रम अन्तर्गत पालिका भित्रका ३५ वटा सामुदायिक विद्यालयका छात्रछात्रालाई सामाग्री वितरण सुरु गरिएको हो ।
कार्यकम अन्तर्गत सोमबार भीमोदय नमुना माध्यमिक विद्यालयमा अध्ययनरत ५१ जना बालबालिकालाई सामाग्री हस्तानान्तरण गरिएको छ । विद्यालयमा आयोजित एक औपचारिक समारोहमा उपमेयर विमला तमाङ, प्रमुख प्रशासकिय अधिकृत चुडामणि शर्मा गाैतम, सामाजिक विकास समितिका संयाेजक तथा वडा नं ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठ लगायतले सो सामाग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुखअतिथि समेत रहेकी उपप्रमुख तमाङले अर्को वर्षबाट थप बजेटको व्यवस्था गरि कार्यक्रमको दायरा फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गरिन् । यसवर्ष आमाबुबा बिहिन बालबालिकालाई मात्र समेटिएकोमा अर्को वर्षबाट गरिब तथा जेहेन्दार सम्पूर्ण विद्यार्थीलाई समेट्ने गरि कार्यक्रम संचालन गरिने उनको भनाई छ ।नगरपालिकाले यो वर्ष दशलाख बराबरको शैक्षिक सामाग्री वितरण गर्नेछ ।
सामाजिक विकास समितिका संयाेजक तथा वडा नं ४ का वडा अध्यक्ष मकरमान श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न भएकाे कार्यक्रममा वडा नं ५ का वडा अध्यक्ष दिपक भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अमृत श्रेष्ठ, प्रधानाध्यापक ईन्द्र पाैडेल लगायतले मन्तव्य राखेका थिए ।
शिक्षा शाखाकी शिक्षा अधिकृत चन्द्रा शर्माले स्वागत मन्तव्य राखेको कार्यक्रम महिला तथा बालबालिका शाखा प्रमुख सम्झना ढकालले कार्यक्रम सञ्चालन गरेकी थिईन् ।
भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज उद्घाटन हुँदैछ। आज भगवान रामको मन्दिरमा भव्य समारोहकाबीच प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठाको कार्यक्रम हुनेछ।
बीबीसीका अनुसार राम जन्मभूमि ट्रस्टले प्राण प्रतिष्ठाको सम्पूण तयारी पूरा भएको बताएको छ।
ट्रष्टका अनुसार प्राण प्रतिष्ठा कार्यक्रम आज दिउँसो १२ः४५ (भारतीय समय अनुसार १२ः३० देखि १ बजे) बजे सुरु हुने र १ः१५ बजेसम्म चल्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीका साथै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विधि–विधानका साथ प्राण प्रतिष्ठामा सहभागी हुनेछन्। त्यसपछि मन्दिर दर्शनका लागि खोलिने छ।
ट्रस्टले भगवान रामको मूर्तिलाई ११४ घैँटोलाई औषधियुक्त र छुट्टाछुट्टै तिर्थस्थलबाट ल्याइएको जलले नुहाइने बताएको छ।
प्राण प्रतिष्ठाको विधि १६ जनवरीका दिन सरयू नदीबाट सुरु भएको थियो र आज उत्तम साइतमा समाप्त हुनेछ।
प्राण प्रतिष्ठा समारोहमा सहभागि हुन आमन्त्रित अतिथिहरू अयोध्या पुग्ने क्रम जारी छ। यसमा भारतीय खेलाडी, बलिवुड अभिनेता र अभिनेत्री, राजनीतिक दलका नेताहरू, साधुसन्त लगायतका छन्।
अयोध्यामा प्राण प्रतिष्ठा कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ।
दस हजार सीसीटीभी क्यामरा, आर्टिफिशियल इन्टेलिजेन्सजडित ड्रोनले त्यहाँको गतिविधिमा निगरानी गरिरहेको छ। सात घेराको सुरक्षा व्यवस्था गरिएको अयोध्यामा ठाउँठाउँमा प्रहरी र सशस्त्रका गरी ११ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ।
७ माघ । टिकौली चौरमा आयोजना गरिएको रत्ननगर महोत्सवमा थारु समुदायको परम्परागत सीपवाट निर्माण सामग्री अवलोकनकर्ताहरुको रोजाईमा पर्न सफल भएको छ ।
थारु समुदायका महिलाहरुले परम्परागत सीपवाट तयार पारिएको विभिन्न सामग्री किन्नेहरुको भीड बढ्दो क्रममा छ । रत्ननगर महोत्सवको ७० नम्बर स्टलमा थारु महिलाहरुले आफ्नै सीपवाट तयार पारेका सामग्री विक्रीवितरणका लागि राखेको छ ।
बनजंगलमा पाइने बरुवाको प्रयोग बाट निर्माण गरिएको पेन होल्डर, खुत्रुके, टिम्याट, थाकलको पातवाट निर्माण गरिएको टोपी, हट म्याट, गमला लगायतका सामग्री विक्रीवितरणका लागि राखिएको छ ।
महिला उद्यम प्रर्वद्धनका लागि घरेलु तथा साना उद्योग कार्यालय चितवनले निशुल्क रुपमा स्टल उपलव्ध गराएपछि रत्ननगर वडा नं. १० मा रहेको न्यू अलडेज युनिक ह्याण्डस कलाले सो ठाउँमा थारु महिलाहरुको परम्परागत सीपवाट तयार पारिएको सामग्री विक्रीवितरण गरिरहेको जानकी चौधरीले जानकारी दिनुभयो ।
उहाँ न्यू अलडेज युनिक ह्याण्डस कलाको प्रमुख हुनुहुन्छ । उहाँका अनुसार चितवन जिल्लाभरवाट दिदि बहिनीहरुले तयार पारेको सामग्री प्रदर्शनसँगै विक्रीवितरणका लागि राखिएको छ । सामान्य मूल्यमा सामग्रीहरु विक्री भइरहेको उहाँले जानकारी दिनुभयो । स्थानीय दिदि बहिनीहरुले पनि खुब रुचाइरहेका छन उहाँले भन्नुभयो –‘विदेशीहरुले पनि यस्ता सामग्री किनेर लगिरहेका छन् । ’
जानकी चौधरीका अनुसार दैनिक ८ देखि १८ हजार सम्मको यस्ता सामग्री महोत्सवमा विक्री भइरहेको छ । सुरुमा प्रदर्शनी मात्रै भएपनि हुन्छ भन्ने उद्देश्यले स्टल राखेको बताउँदै चौधरीले भनिन अहिले यो बाट राम्रो आम्दानी समेत भइरहेको छ ।
उसो त जानकीको स्टलवाट यस्ताखालका सामग्री विक्रीवितरण मात्रै भएका छैनन् ।
ठूला ठूला होटल, रिसोर्ट तथा पार्कहरुका लागि धेरै धेरै परिणामा सामग्री बनाउने अर्डर समेत भएको छ । ’थारुहरुको टिपिकल होटल तथा लजसँगै रिसोर्टमा राख्नका लागि थुर्पै अर्डरहरु आएका छन’ चौधरीले सुनाउनुभयो ।
थारुहरुले परम्परागत रुपमा यस्ता खालका कयौं सीप जानेको भएपनि आधुनिकताका कारण नयाँ पुस्ताले यस्ताखालको सामग्रीको महत्व नबुझेको उहाँको भनाई छ । नयाँ पुस्तालाई सीप पुस्तान्तरणसँगै यसको महत्व बुझाउन सके यसले धेरै कुरामा फाइदा पुग्ने उहाँ बताउनुहुन्छ ।
यस्तैखालको सीपको विकास, संरक्षण र प्रर्वद्धनका लागि थारु आयोगको आर्थिक सहयोगमा परिदृष्य नेपालले सौराहामा एक महिने सीप मूलक तालिम आयोजना गरेको थियो । तालिममा सहभागीहरुले बनाएको सामग्री समेत महोत्सवमा विक्री वितरण भइरहेको उहाँले बताउनुभयो ।
बनेपा, माघ ६ गते । पूर्व युवराज्ञी एवम् हिमानी ट्रष्टकी अध्यक्ष हिमानी शाहले शनिबार काभ्रेपलाञ्चोकमा रहेका दुई मन्दिरमा विशेष पूजाअर्चना गर्नुभएको छ ।
हिमानीले शनिबार बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी भगवती र पनौती नगरपालिका –५ धनेश्वरमा रहेको धनेश्वर महादेवको विशेष पूजा अर्चना गर्नुभएको हो ।
विशेष पूजा अर्चनाका लागि काभ्रेपलाञ्चोक आउनुभएकी पूर्व युवराज्ञी शाहलाई उहाँका समर्थकले भक्तपुर र काभ्रेपलाञ्चोकको सिमाना साँगा भन्ज्याङबाट मोटरसाइकल र्यालीसहित स्वागत गरेका थिए ।
बिहान करिब साढे १० बजे जिल्ला आउनुभएकी हिमानीले करिब आधा घण्टा धनेश्वर महादेव मन्दिरमा विशेष पूजा गर्नुभएको थियो । धनेश्वर महादेवको पूजा सकेपछि उहाँले मन्दिर नजिकै रहेको धनेश्वर आधारभूत विद्यालयका लागि हिमानी ट्रष्टको तर्फबाट विभिन्न शैक्षिक सामग्री हस्तान्तरण गर्नुभयो ।
धनेश्वर महादेवको दर्शन तथा धनेश्वर आधारभूत विद्यालयको निरीक्षणपछि हिमानीले धुलिखेलमा जिल्लाका समर्थकहरूसँग भेटघाट गर्नुभयो । भेटघाटपछि पूर्व युवराज्ञी शाह ३ बजेदेखि करिब आधा घण्टा बनेपा नगरपालिका –५ स्थित चण्डेश्वरी भगवती मन्दिरमा विशेष पूजा गर्नुभएको थियो । चण्डेश्वरीको दर्शनसँगै हिमानीले मन्दिरनजिक रहेको नारायणको दर्शन तथा नारायण रहेको परिसरमा स्थापना गरिएको घण्टको उद्घाटन गर्नुभयो ।
चण्डेश्वरी मन्दिरको दर्शनसँगै चण्डेश्वरी मन्दिर ज्येष्ठ नागरिक आश्रम निर्माण मूल समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले मन्दिरनजिक निर्माण हुन लागेको ज्येष्ठ नागरिक आश्रम निर्माण सहयोगका लागि मागपत्र प्रस्तुत गर्नुभएको थियो ।