काठमाडौं / सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाईनै काम गर्न दिन अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।
सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत साउन २६ गते प्रेस काउन्सिल कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने अधिकार सरकारमा ल्याएको थियो ।

मास्क लगाएर हिँड्न आग्रह गर्दा प्रहरीमाथि कु’टपि’ट
कपिलवस्तु — शुद्धोधन गाउँपालिकाको लबनी चौराहामा मास्क लगाएर हिँड्न आग्रह गर्दा युवाको समू’हले ६ जना प्रहरीमाथि कु’टपि’ट गरेका छन् । लबनी अस्थायी प्रहरी चौकीमा कार्यरत हवल्दार विनोद वरुण, जवानद्वय जियावन कोहार र महेन्द्र यादवमाथि कु’टपि’ट भएको प्रहरी प्रवक्ता डिएसपी सुनिल मल्लले बताए । उनी बढी घा’इते छन् ।

उनीहरुको रुपन्देहीको मणीग्रामस्थित क्रिम’सन अस्पतालमा उ’पचार भइरहेको छ । सामान्य अवस्थाका मुकेश यादव लगायत ३ प्रहरीको उपचार स्थानीय मेडिकलमा भइरहेको प्रहरीले जनाएको छ । बाटोमा हिँडेका दुई युवालाई मास्क लगाउन भन्दै प्रहरीले सम्झाइ–बुझाइ गरेर पठाएको थियो ।

पछि उनीहरुले गाउँबाट युवाहरुको स’मूह बोलाएर प्रहरीमाथि नै कु’टपि’ट गरेको उनले बताए । कु’टपि’ट गर्ने युवाको पहि’चान भएको र उनीहरुको खो’जी भइरहेको छ । कोरोना भाइर’स संक्रमणको जो’खिम बढेपछि गृह मन्त्रालयले स्थानीय प्रशासनलाई मास्क न’लगाइ नहिँ’ड्न निर्देशन गरेको थियो । उक्त अभिया’नमा खटिएका प्रहरीमाथि हा’तपा’त भएको हो ।


