दु:’खद खबर: परदेशको ठाउँमा सडकमै अल’पत्र बि’रामी नेपालीको उद्धार गर्दागर्दै गयो ज्या’न

दु:’खद खबर: परदेशको ठाउँमा सडकमै अल’पत्र बि’रामी नेपालीको उद्धार गर्दागर्दै गयो ज्या’न

मलेसियामा एक नेपालीको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा झापाको दमक ठेगाना भएका रोहन राई रहेको गै’रआवासीय नेपाली संघ मलेसियाले जनाएको छ । शुक्रबार दिउँसो मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित नेपाली दूतावास नजिकैको बाटोमा उनी अ’शक्त र अ’लपत्र अवस्थामा भेटिएका थिए । नेपाली अ’लपत्र अवस्थामा भेटिएको खबर दूतावासले गराएपछि उनलाई एनआरएनए मलेसियाले नेपाली दूतावासकै सहयोगमा स्थानीय क्लिनिकमा उपचार गराइ होस्टलमा राखेको थियो ।

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

तर उनको आइतबार मृ’त्यु भएको हो । एनआरएनएका अनुसार उनलाई उद्धार गरिएपनि कुनै कागजाज न’हुँदा ठुलो अस्पताल भर्ना गर्न सम’स्या भएको र त्यसका लागि नेपाली दूतावासले आवश्यक प्रकृया मिलाउँदै गर्दा मृ’त्यु हुन पुगेको जनाएको छ । सडकमा अ’लपत्र फेला परेका राईमा प्यार’लाइसीयको स’मस्याका साथै शरीरका विभिन्न भागमा घा’उ समेत भेटिएको बताइएको छ ।

यो पनि पढ्नुहोस: यो दशैमा घर आउंदै हुनुहुन्छ? भन्सार नतिरी के कति सामान ल्याउन पाईएला ??

यसैबीच घट’नालाई लिएर केही ख’राब मन’साय भएका व्यक्तिले भ्रा’मक प्रचार गर्दै ब’दनाम गराउने र दो’ष थो’पर्ने कार्य गरेको भन्दै एनआरएनए मलेशियाले आ’पत्ति जनाएको छ । एनआरएनए मलेसियाले मानवीयतको आधारमा आवश्यक सहयोग गर्दागर्दै पनि मृ’त्यु हुनु पुगेको प्रति ‘दुः’ख व्यक्त गरेको छ।

यो पनि पढ्नुहोस्: युएईमा हुनुहुन्छ? कमेन्ट गर्दा विचार गर्नुस: २ लाख ५० हजार देखि पाँच लाख दिर्हामसम्म जरि’वाना तिर्न पर्ला

‘सरकारी उद्योगहरूलाई पि.पि. मोडेलमा निजीकरण गरिने’

Previous articleपरदेशको ठाउँमा आफ्नै तिन सन्तानको च’क्कु प्र’हार गरेर ह’त्या गर्ने पा’पिनी आमा
Next articleदुबई एअरपोर्टमा ८ वर्षिया बालि’कालाई दु’र्व्य’वहार गर्ने नेपाली क्लिनर जे’ल चला’न
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।