Home Uncategorized विदेश बस्नेले पढ्नै पर्ने कुरा : यसकारण बि’ग्रन्छ परदेशीको घरबार ….

विदेश बस्नेले पढ्नै पर्ने कुरा : यसकारण बि’ग्रन्छ परदेशीको घरबार ….

हो’सियार !!! यसकारण बि’ग्रन्छ परदेशीको घरबार ….

वीरबल खड्का | हाम्रो समाजमा बैदेशिक रोजगारमा गएका अधिकाँश श्रीमानका, श्रीमतिलाई हेर्ने ग’लत सामाजिक दृष्टिकोण र एक्लोपनको फाईदा लु’ट्न खोज्नेहरुनै सम्बन्ध बि’च्छेद र बिभिन्न अप’राधिक घ’टनादेखि ह’त्या,आत्म’हत्या घ’टाउन बढि जिम्मेवार छन् । वैदेशिक रोजगारको सबैभन्दा ठुलो स’मस्या आज परिवार, समाजभित्रै श्रीमान बिदेश छ भन्ने थाहा पाएपछी तिनीहरुका श्रीमतिलाई हेर्ने दृष्टिकोण, चिन्तन र व्यबहार निन्द’नीय छ! यसले कसलाई कति खेर कहाँ दु’र्घटना निम्ताउने हो, पत्तो हुदैन!

(विदेशमा रहनुभएका साथीहरुले, विदेशको ताजाताजा समाचार, नेपाली राजदुताबासको सुचना, फ्लाईटहरु बारे जानकारीको लागी यो ग्रुपमा ज्वाईन हुनुहोला ! ग्रुपमा जोडिन यँहा क्लिक गर्नुहोस !)

Click Here

ताकी यसमा कुनै महिला कुनै सरकारी कामले कुनै कार्यालय पुग्दा केही त्यस्ता ख’राब कर्मचारीले गर्ने व्यबहार, नानी बाबुको पढाईको लागि विद्यालय पुग्दै गर्दा ख’राब नजरका शिक्षकले गर्ने व्यवहार तथा यदी आफु पढ्ने रहिछन् भन्ने पनि क्यापसका ग’लत व्यवहार भएका प्रध्यापक बाट, भनौ यहाँ त यात्रामा कतै जाँदै गर्दा गाडी स्टाफले गर्ने व्यवहार यस्तै पैसाको कुनै कारोबार गर्न बैंक तथा एजेन्सीमा पुग्दै गर्दा गल’त मान’सिकता भएका त्यस्तै मानिसहरुले गरिने व्यवहार बढि जिम्मेवार छ जुन कुरा विभिन्न समाचार तथा सामाजिक सञ्जालमा देख्न पढ्न र सुन्न पाईएको छ ।

birbal khadka
लेखक: वीरबल खड्का

यसमा मैले धारणा राख्दै गर्दा सबै दोष उनीहरुकै मात्र छ भन्ने पनि हैन केही दोष महिलाको पनि छ । तर उनीहरु आफ्नो कामसंग सम्बन्धीत भएकाले गर्दा धेरैले तत्कालै बि’रोध गरीहाल्न तथा सामाजिक ड’रमा पर्ने गर्छन् र व्यक्त गर्न नसक्ने अवस्था रहन्छ र त्यसको फाइदा उठाउनमा त्यस्ता ग’लत व्यक्ति सक्रिय हुने गर्छन् र प्रभाबमा पार्ने गर्छन् । साथै आज भोलीका समाचारमा त समाजका नाम चलेका समाजसेवी नेताबाट पनि गल’त व्यवहार हुने गरिएका समाचार धेरै छन् । जुन कुरा उनीहरुको एक्लोपनको फाईदा उठाउने खरा’ब मान’सिकता बो’क्नेहरु बढि जिम्मेवार छन् ।

तसर्थ सज्जन भन्दा पनि ग’लतको सञ्जाल बढ्दै गरेको हाम्रो जस्तो समाजले हेर्ने दृष्टि गल’त भएकाले गर्दा समाज भित्र महिलाहरु सु’रक्षित छैनन, कुनै न कुनै बहा’नामा मोवाईल फोन ईटरनेटको ग’लत प्रयोग गरेर मा’नसिक तथा शारि’रीक तबरबाट सता’उनेहरुको कमी यो समाजमा छैनन्, यस्ता अ’सुरक्षित ब्य’बहारले कुनै न कुनै तबरबाट कतिपयलाई प्रभा’बमा पारेर होस वा थोरै ब’लजफ’ति ग’लत नजरले हेर्ने र व्यवहार गर्ने ग’लत संस्कार बिकास हुदै छ । जसले गर्दा हाम्रो समाज तथा परिवारमा (पारिवारिक र सामाजिक क’लह) बढेको छ ।

बैदेशिक रोजगारमा जानेहरुको परिवारिक म’नमु’टाब बढ्नु तथा आपसी तिक्त’ता केवल सम्बन्ध बि’च्छेदले मात्र टुं’गिएको छैन । कतिको आवे’शमा आएर ग’म्भीर घट’ना भएर ह’त्या, आत्मह’त्या गर्ने देखि कतिको दैनिक झ’गडा हुने गरेको छ । यस्तै घ’टना पछील्लो समयमा झा’पामा भर्खर बिदेसबाट आएका मनिसले आफ्नी एक छोरीकि आमा समेत भैसकेकी २४ बर्षीय श्रीमतिसँग लामो समयपछी भेट हुँदा पनि ‘मिलन ।

एकाएक बिभिन्न बिषयमा दिनानुदिन ‘बि’बाद बढ्दै गएपछी झग’डा हुने र उत्त झग’डाको तना’ब सहन नसकेर माईत पुगेकी महिलालाई पुन: फेरी माईती पक्षले घर गरि खानु पर्ने दबा’बको बीचमा श्रीमानको घर पठाउदा आफ्नै श्रीमानले ह’त्या गरेको समाचार विभिन्न सञ्चार माध्यमबाट सुनिएको छ । यो त एउटा प्रतिनिधी घट’ना मात्र हो, यस्ता कति घ’टना दिनै ‘पिच्छे धेरै ‘घ’ट्ने” गरेका छन् । तसर्थ कसरी यस्ता घ’टनाबाट परिवार तथा समाज सुरक्षित गर्ने हो भन्ने अहिलेको सबैभन्दा चि’न्ताको बिषय भएर आएको छ।

यसरीनै नेपालीहरुको पर नि’र्भरताले धेरैजसो बैदेशिक रोजगारमै छन् । तसर्थ ‘यस्तै शै’लीका व्यबहारले धेरैको घर व्यवहार उजा’डीएको छ । कतिका श्रीमतिले बु’ढाले कमाएको सारा धन सम्पती लिएर अर्कैसँग जाने कतिको व्यबहारीक भन्दा पनि बिला’सीतामा पैसा सकिदिने जस्ता व्यवहार, कतिले श्रीमति बिदेश पठाउने र पछी फर्केपछी भने श्रीमानले गल’त तरिकाले हेर्ने तथा ग’लत व्यवहार गर्ने प्रवृ’त्ती समाजमा धेरै छ ।

तसर्थ हामीले सिर्जना गर्दै गरेको व्यवहार र शै’लीले बिकास गरेको चिन्त’न र व्यब’हारले सिङ्गो समाजनै तह’सन’हसको बाटो तर्फ लाग्दै छ । तसर्थ समयमै बैदेशिक रोजगारीले बढाएको स’म्बन्ध बि’च्छेद तथा अप’राध प्रती सचेत हुनुपर्ने र स्पष्ट कानुन नियम बनाएर क’डा कार्बा’ही गर्ने तथा सामाजीक रुपमा जागरण सचेतना तथा सरकारी तबरबाटै अनुगमन र क’डाई गर्नुपर्ने जरुरी भएको छ ।

चापागाईंलाई दाहाल यज्ञनिधि सम्मान प्रदान

Previous articleता’स खेल्दा ३ हजार हारेपछि आमालाई चिठ्ठी लेखेर बे’पत्ता भए १६ वर्षे गोबिन्द
Next articleश्रीमानलाई ऋ’ण खोजेर विदेश पठाइन्, आफु बिरा’मी परिन्; लोग्ने उतै बसे, अर्को बिहे गरे
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।