यो’नी भित्र दुई औला छिराएर गरिने भर्जि’निटी परीक्षणलाई अदालतको प्रति’बन्ध

यो’नी भित्र दुई औला छि’राएर गरिने भ’र्जिनिटी परीक्षणलाई अदालतको प्रति’बन्ध

इस्ला’मावाद,(एजेन्सी) मानव अधिका’रवादी अभिय’न्ताहरुले वला’त्कारको घ’टना परिक्ष’णको क्रममा पि’डित महिलाको ‘कौ’मार्य परि’क्षण’ कार्यलाई प्रति’वन्ध लगाउने पाकिस्तानको एक क्षेत्रिय अदालतको निर्णयको स्वागत गरेको छ । पंजाव प्रान्तमा चल्दै आएको वला’त्कृत महिलाको यो’नीको झि’ल्ली तथा यो’नी भित्र दुईओटा औंला छिरा’एर गरिने परि’क्षण नियमलाई अदालतको यस निर्णयले अन्त्य गराएको छ ।

लाहोर उच्च अदालतका न्यायधिश आयषा मलिकले यस्तो परिक्षण अप’मानजनक भएको र तिनको कुनै फो’रेन्सिक मूल्य नरहेको बताएकी छन् । मान’व अधिका’रवादी अभि’यन्ताहरुले दा’यर गरेका दुईवटा या’चिकपत्र माथिको सुनवा’ईको क्रममा अदालतले यो ऐति’हासिक निर्णय दिएको हो ।

ति अभियन्ताहरुले लामो समय देखि वला’त्कारका घ’टनाहरुमा चिकित्सकिय मुल्याँकनको नाममा गरिने यस्ता परिक्षणको कुनै बैज्ञानिक आधार नभएको भन्दै तिनको खा’रेजीको माग गर्दै आइरहेका थिए । पंजाव अदालतको उदाहरण दिँदै पाकिस्तानका अन्य प्रान्तका अदालतमा पनि यस्ता परिक्षण विरु’द्ध या’चिका पत्र दायर हुने संभावना बढेको छ । सिन्ध उच्च अदालतमा यस्तै प्रकारको एउटा मु’द्धामा मु’ल्तवीमा रहेको छ ।

काभ्रेमा एमालेका नेता कार्यकर्ता चढेको बोलेरो दुर्घटना, ७ जना घाइते

Previous articleवि’वादले सबै बैंक खाता बन्द भएको नेकपाको कति छ सम्पति? हेर्नुहोस
Next articleआज वि.सं.२०७७ साल पौष २३ गते विहिबार (Jan 17 2021), आजको तपाइको दिन कस्तो छ? (रा’शिफल)
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।