हरिबोधनी एकादशीमा सार्वजनिक बिदा

गुल्मीको रेसुङ्गा नगरपालिकाले हरिबोधनी एकादशीमा सार्बजनिक बिदा दिने भएको छ । कार्तिक २२ गते शुक्रबार हरिबोधनी एकादशीको दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको रेसुङ्गा नगरपालिका मेयर डिल्लीराज भुसालले बताए ।

मेयर भुसालकै हस्ताक्ष भएको सार्वजनिक सूचनामा एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको उल्लेख छ । रेसुङ्गाको शिखरमा त्रेतायुगमा अयोध्याका राजा दशरथका राजकीय ऋषि ऋष्यश्रृंगले तपस्या गरेको मानिन्छ । 

सुकुम्बासी बस्तीबाट एमाले रत्ननगरको घरदैलो अभियान सुरु
Previous articleबस दुर्घटनाकी घाइतेको बयान, ‘दूध चुसाउँदै थिएँ, डुबिसकेको रहेछु’
Next articleदुध चियाको सौखिन हुनुहुन्छ? अब यता हेर्नुस, दुध चियाले गर्छन यस्ता बेफाइदा
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।