मन्त्रिपरिषद् बैठकका निर्णय

Date:

काठमाडौं- सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यावधि विसं २०८० पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको निम्ति आदेश जारी गर्ने भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले निजामति सेवाको राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने पनि निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

https://ujyaalonepalnews.com/archives/28876

उज्यालो नेपाल न्युज डेस्क
उज्यालो नेपाल न्युज डेस्कhttps://ujyaalonepalnews.com
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Share post:

Subscribe

spot_imgspot_img

Popular

More like this
Related

रत्ननगरमा घरमा रङ लगाउने क्रममा लडेर घाइते भएका व्यक्तिको उपचारकै क्रममा मृत्यु

उज्यालो नेपाल- चितवनको रत्ननगर नगरपालिका–२ टाँडीमा घरमा रङ लगाउने...

पिठुवा सिँचाइलाई नयाँ हाइड्रोलिक एक्साभेटर हस्तान्तरण

चितवन, असार ३० — साबिक पिठुवा गाविस तथा हाल...

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर, भयो सफल शल्यक्रिया

अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलालाई ब्रेन ट्युमर भएको छ।...

‘अघोरी’ लघुकथा सङ्ग्रहमा समकालीन यथार्थ र वैचारिक चेत: एक गहन विश्लेषण

साहित्यकार रामबाबु घिमिरेको विस्तृत परिचय, 'अघोरी' लघुकथा सङ्ग्रहको गहन...