टाट पल्टिएको ५ वर्षपछि तलब दिन नेपाली कामदार खोज्दै साउदी कम्पनी

0
231

पछिल्लो समय साउदी अरबमा कार्यरत धेरै नेपालीलाई कम्पनीले समयमा तलब नदिएको र अकामा पनि नबनाइदिएर समस्यामा पारेको खबर आइरहेका बेला मोहमद अल मोजिल गु्रप कम्पनीले भने टाट पल्टिएपछि पनि तलब तथा अन्य सुविधा लिनका लागि सम्पर्कमा आउन यसअघि त्यस कम्पनीमा काम गरेका नेपालीलाई बोलाएको र अझै साउदीमा यस्ता इमानदार कम्पनी पनि रहेको पुष्टि गरेको छ । यो समाचार राजधानी दैनिकमा छ ।

फारम भर्न यँहा क्लिक गर्नुहोला। 

Previous articleबालकुमारीमा दुई युवाको ज्यान गएको घटनामा मन्त्री ज्वालाको कुनै गल्ती छैन – माधव नेपाल
Next articleराष्ट्रिय आधारभूत विद्यालय खैरहनीका विद्यार्थिलाई न्यानो कपडा वितरण