घुस लिएको अभियोगमा इन्जिनियर पक्राउ

जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय पाटनका निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेशराज भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख घुससहित पक्राउ गरेको छ।

उनले चमेलिया नदी नियन्त्रण तथा आयोजना उपभोक्ता समितिबाट घुस लिँदै गर्दा रंगेहात पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको आयोगले जनाएको छ। रासस

साउदीको जिजान तथा आभा/खमिस क्षेत्रमा राहदानी नबिकरण गर्न अनलाईन फारम भर्ने बारे दुताबासको सुचना

Previous articleसडकको खाल्डो देखाउन गोरखापत्रले डराउनु पर्दैन : सञ्चारमन्त्री
Next articleबी डिभीजनको उद्घाटन खेलमा ब्वाइज र श्री कुमारी भिड्ने
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।