
काठमाडौँ, १० फागुन । पुरानो ढंगले ती प्रतिष्ठान चल्न हुँदैन। हाम्रोजस्तो पार्टीमा प्रतिष्ठानसम्बन्धी सही नीति आवश्यक छ । नेकपा बैठकमा दिवंगत नेताका नाममा खोलिएका प्रतिष्ठान गुटबन्दीको अखडा बनेको कुरा चर्को रूपमा उठ्यो। पार्टी एकताको २१ महिनासम्म ‘जनवादको प्रयोग’ गर्न नपाएका केन्द्रीय सदस्यहरूले ‘गुटबन्दीले पार्टीलाई खाएको’ भन्दै चिन्ता व्यक्त गरे। अध्यक्षद्वयको राजनीतिक प्रतिवेदन र महासचिवको संगठनात्मक […]


