सिमलतालमा फेरी दुर्घटना; बस र ट्रक ठोक्किए

१६ भदौ, काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् ।

आज बिहान भारतीय नम्बरको बस र नेपाली नम्बरको ट्रक आपसमा ठोक्किएका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् । उनका अनुसार दुर्घटनामा ट्रक चालकसहित केही यात्रुहरु सामान्य घाइते भएका छन् ।

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

Previous articleपेट्रोलियम पदार्थको मूल्य घट्यो
Next articleपूर्वी चितवन निर्माण सेवा संघकाे साधरण सभा तथा अधिवेशन: निर्माण व्यवसायी सम्मानित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।