इरानमा पनि कोरोनाबाट पाँचको मृत्यु, २८ संक्रमित

0
35

इरानमा शनिबार थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। यो सहित इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन्। योसँगै इरानमा कोरोना संक्रमित व्यक्तिको संख्या २८ पुगेको छ।

इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानोस जहानपौरले कोरोना संक्रमणलाई नियन्त्रणमा ल्याउन सरकारले भरमग्दूर प्रयास गरिरहेको बताए। रासस–एएफपी

रत्ननगरको १० औं नगरसभा: गौरवका योजना निर्माणमा सफल भएको निष्कर्ष

Previous articleपशुपतिनाथ मन्दिर क्षेत्रमा जम्मा भएका फोहोर सफाइ अभियान शुरु
Next articleत्रिशिद्धेश्वरी राप्ती यातायात सेवा प्रा.लिले ६ चालकहरुलाई ५१ हजारका दरले पुरस्कृत गर्ने