गायिका आस्था राउत प्रहरीको फरार सूचीमा

काठमाडौँ / गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ अनुमति जारी भएको हो । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ गर्न अनुमति दिएको बताइएकाे छ । योसँगै राउत प्रहरीको सूचीमा फरार अभियुक्त बनेकी छन् ।

बुधबार काठमाडौं-भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश जारी गरेकी थिइन् ।

The post गायिका आस्था राउत प्रहरीको फरार सूचीमा appeared first on Purbeli News.

धनगढी प्रिमियर लिगको मिति सर्‍यो

Previous articleगायिका आस्था राउतविरुद्ध अभद्र व्यवहारमा मुद्दा दर्ता, यस्ताे हुन सक्छ सजाय
Next articleपुर्वका ७ जना थारु कलाकार अवार्ड द्वारा सम्मानित
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।