
एजेन्सी, १३ फागुन । ६२ वर्षीय पूर्व अमेरिकी जलसेना अधिकारी जर्ज हुडले आठ घण्टा १५ मिनेट १५ सेकेन्डसम्म ‘प्ल्याङ्किङ’ नामक व्यायाम गरेर नयाँ विश्व रेकर्ड कायम गरेका छन् । जर्ज हुडले शिकागोमा ’द लङ्गेस्ट मेल एब्डोमिनल ‘प्ल्याङ्किङ’ मा रेकर्ड बनाएको गिनिज बुक अफ वल्र्ड रेकर्ड्सले जनाएको छ । उनले सन् २०१६ मा चिनियाँ नागरिक माओ […]
बेलायतबाट आएका दुई संक्रमित कलंकीबाट माइक्रो चढेर चितवन पुगेका थिए


