विमानस्थलमा यती र बुद्धका विमान ठोक्किए

Click Image

त्रिभुवन विमानस्थलमा यती र बुद्ध एयरका दुई विमान आपसमा ठोक्किएका छन्।

जनकपुर जान लागेको बुद्ध एयरको विमान रोकिराखेको यती एयरलाइन्सको विमानमा ठोक्किएको हो।

विमान ठोक्किएपछि बुद्धको उडान रद्ध भएको छ।

विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले ठूलो क्षति नभएको जानकारी दिए।

प्याराग्लाइडिङबाट खसेका बंगलादेशी नागरिकको सकुशल उद्धार

Previous articleपाराग्वेमा जेलबाट ७५ कैदी फरार, जेलरले नै छाडिदिएको आशंका
Next articleप्रतिनिधिसभा बैठक आज बस्दै, पहिलो जिम्मेवारी सभामुख निर्वाचनको कार्यतालिका
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।