बाह्रबिसेमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा स्थगित

0
53

काठमाडौँ, ६ माघ । सिन्धुपाल्चोकको बाह्रबिसे बजारमा जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि लगाइएको अनिश्चितकालीन निषेधाज्ञा हाललाइ स्थगन गरेको छ । बाह्रबिसे नगरपालिका बजार क्षेत्रको अरनिको राजमार्गको दाँयाबाँयाको सडक अतिक्रमण गरी स्थानीयवासीले घरटहरा बनाएको सम्बन्धमा सात दिनभित्र प्रतिवेदन बुझाउने गरी छानविन समिति गठन भएपछि हाललाई निषेधाज्ञा स्थगन गरिएको प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले बताइन्। आइतबार बसेको सर्वपक्षीय […]

भूमिमन्त्री श्रेष्ठद्वारा भूमिहीन दलितलाई लालपुर्जा

Previous articleसामाजिक समस्याको प्रमुख कारण ऋणभार
Next articleसुक्खा बन्दरगाह निर्माणको आशा फेरि पलायो