
रौतहट, १७ फागुुन । रौतहटमा सामान्य विवादका कारण एकजनाले आफ्नै छिमेकीमाथि छुरा प्रहार गरी ल्यान लिएका छन् । कटहरिया नगरपालिका वडा- २ जमुनियामा साे घटना भएकाे हाे । पानी तान्ने मोटर चाेरेको आरोप लगाएको रिसमा कटहरिया नगरपालिका- २ जमुनियाका २५ वर्षीय मुुस्ताक आलमले छिमेकी २० वर्षीय अब्दुल खैरको पेटमा छुरा हानेर हत्या गरेका हुन् । […]
श्रमिकको उद्धार रोकेर निजी कम्पनीका चार्टर्ड उडानलाई धमाधम अनुमति


