आयोजक रोयल र टाइम्स यु–२३ पुरुष बास्केटबलमा फाइनल प्रवेश

काठमाडौं, फागुन १९ गते । टाइम्स इन्टरनेसनल र आयोजक रोयल सेन्ट्रल स्पोर्ट्स प्रथम रोयल राष्ट्रव्यापी यु–२३ पुरुष बास्केटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् । ललितपुरको सानागाउँमा भइरहेको प्रतियोगिताको पहिलो सेमिफाइनलमा टाइम्सले कास्कीलाई ७३–३५ ले पराजित गर्यो । टाइम्सको जितमा आकाश नकर्मीले २४ अंक योगदान गरे । आकाशनै ‘म्यान अफ द म्याच’ घोषित भए । […]

विदेशबाट घर फर्कदा अर्काको सुन बोकेर नजान दुताबासको अनुरोध; नत्र यस्तो कार’बाही हुने

Previous articleसञ्चारमाध्यमले सचेत पारेका छन् : मन्त्री जम्मकट्टेल
Next articleसंसदमा आज : इन्धनमा कर थपेकाेमा आपत्ती
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।