
हेटौँडा, १९ फागुन । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जनताको सूचनाको हकको कसैले बेवास्ता गर्न नहुने बताउनु भएको छ । सञ्चार रजिष्ट्रार कार्यालय वाग्मती प्रदेशद्वारा आज यहाँ आयोजित ‘सूचना बैंक सञ्चालनार्थ सरोकारवालाहरु सँगको अन्तरक्रिया’ मा उहाँले सञ्चारमाध्यमले जनतालाई जागरुक, चेतनशील र सचेत पारेको जनाउनुभयो । मन्त्री जम्मकट्टेलले विभिन्न निकायमा रहेर काम गर्ने […]
नक्कली पिसिआर रिपोर्ट बनाएर फ्लाई दुबई चढेर विदेश हिडेका ७ जना पक्राउ


