मुम्बई । सन २०१९ मा बलिउड र दक्षिण भारतीय गरेर तीनवटा सफल फिल्म दिएकी अभिनेत्री इशा गुप्ता यतिबेला नयाँ फिल्म हम मस्ती करेंगेको सेटमा व्यस्त छिन् ।
बलिउड मुभी जन्नत–२ बाट नायिकाकी रूपमा आएकी इशाले बलिउड, तामिल र तेलुगी सबैतिर आफ्नो छाप छाडेकी छन् । विगतको जस्ता ठूला ब्यानरको सिनेमा इशासँगै छैन ।

पछिल्लो फिल्म हेराफेरी–३ को सफलतापश्चात् फेरि उत्साहित भएकी इशा आफ्नो नयाँ फिल्म हम मस्ती करेंगेबाट पनि आशावादी छिन् । यो फिल्म अर्को वर्ष रिलिज हुनेछ । यसमा आफ्नो केही फरक भूमिका भएको उनको कथन छ ।
The post फिल्म घट्यो इशा गुप्ताको appeared first on Rajdhani Daily News.
चक’मन्न रा’तमा बख्तर’बन्द गाडी सडकमा : सेनाले भन्यो- ‘हामी अभ्यासमा छौँ, अभ्यास काम लाग्न सक्छ’


