
रौतहट, २० फागुन । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल देश विकासको लागि सबै राजनीतिक दलहरु एकजुट हुनुपर्ने बताउनुभएको छ । मंगलबार रौतहटको गौरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले देश विकासको लागि पार्टी भन्दा माथि उठेर अघि बढेमा मात्र सम्भव हुने बताउनुभएको हो । नेता नेपालले कोरोना भाइरस जस्तो महामारीलाई रोकथाम गर्न […]



