
वि.सं.२०७६ साल फाल्गुन २१ गते । बुधबार । ईश्वी सन् २०२० मार्च ०४ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । फाल्गुन शुक्लपक्ष । तिथि– नवमी,०५ घडी ५६ पला,बिहान ०८ बजेर ५० मिनेट उप्रान्त दशमी । नक्षत्र–मृगशिरा,०० घडी ५६ पला,बिहान ०६ बजेर ५० मिनेट उप्रान्त आद्र्रा […]



