
काठमाडौँ, २१ फागुन । एसीसी टी–२० इस्टर्न रिजर्न २०२० प्रतियोगितामा नेपालले पहिलो जीत हासिल गरेको छ । पहिलो दुई खेलमा पराजित भएको नेपालले आफ्नो तेस्रो खेलमा थाइल्याण्डलाई ९ विकेटले पराजित गरेको हो । टी-ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालको यो कीर्तिमानी जित हो । सर्वाधिक कम बलमा विपक्षीले दिएको लक्ष्य पुरा गर्दै नेपालले कीर्तिमानी जित निकालेको हो । […]
युएईको नयाँ नियम: अर्को सुचना नआए सम्म नेपाल बाट युएई छिर्न नपाईने


