कोरोनाको त्रासः पक्लिहवा क्याम्पस एक हप्ता बन्द

भैरहवामा रहेको कृषि र पशु विज्ञान अध्ययन संस्थान, पक्लिहवा क्याम्पस एक हप्ताका लागि बन्द गरिएको छ।

कोरोना भाइरस संक्रमण फैलनसक्ने त्रासका कारण क्याम्पस आजदेखि चैत १ गतेसम्मका लागि बन्द गरिएको क्याम्पस प्रशासनले जनाएको छ।

बिहीबार दिउँसो २ बजेसम्म सम्पुर्ण छात्राबास खाली गर्न पनि क्याम्पसले विद्यार्थीहरुलाई सूचित गरेको छ।

आगामी चैत २ गतेदेखि क्याम्पस पुनः सुचारु हुने सूचनामा जनाइएको छ।

सोझा नेपाली ठग्दै साउदी जाने प्लेनको एकतर्फी टिकट करीब २ लाख

Previous articleसाग सकिएको तीन महिना बित्दा पनि बालक गुमाएका परिवारले पाएनन् क्षतिपूर्ति
Next articleकोरोना भाइरस रोक्न सरकार पूर्वतयारीमा छ : राज्यमन्त्री रावत
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।