काठमाडौं । जिल्ला प्रसासन कार्यलय काठमाडौले बिहीवार अत्यावश्यक काम वाहेक घर वाहिर ननिस्कन र भिडभाड भएका ठाउँमा नजान अनुरोध गर्दे विज्ञप्ती जारी गरेपछि बजारमा भिडभाड बढेको छ ।
‘सरकारले बजार अनुगमन गरेर सर्वसाधरणलाई आश्वस्त वनाउनु पर्नेमा त्रास फैलाउने गरी गरिएको प्रचारले वजारमा कालोवजारी गर्नेलाई सहयोग होला जस्तो छ ।’ रित्तो सिलिण्डर लिएर ग्यासको लाइनमा बसेका एक सर्वसाधरणले भने ।
वजारमा माक्स अभाव भएको केही दिन भयो । खाद्यन्ह पसलमा उस्तै भिड छ । ग्यास डिपोमा जम्मा भएका भिड देख्दा नाकाबन्दीको झझल्को आउछ ।


The post ग्यास डिपोमा लाइन (फोटोफिचर) appeared first on Rajdhani Daily News.
विदेश जानेको पिडा: खोप लगाउन ६ घण्टा, प्रमाणपत्र बनाउन ८ घण्टा भोकभोकै लाईनमा


