ट्युनिसियास्थित अमेरिकी राजदूतावास अगाडि आत्मघाती बम बिस्फोट

ट्युनिसियाका सरकारी संचारमाध्यमका अनुसार आत्मघाती बम बिस्फाट गराउने व्यक्ति आतंकवादी हुन्। त्यसबाहेक अन्य विवरण प्राप्त नभएको बताइएको छ।

काइरोस्थित वासिङटनपोस्टका संवाददाता सुदर्शन राघबनले ट्वीट गर्दै भनेका छन्,‘ट्युनिसियामा रहेको अमेरिकी राजदूतावास अगाडि ठूलो बम बिस्फोट भएको छ। हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।’

अमेरिकी दूतावासले बम बिस्फोट भएको पुष्टि गरेको छ। एजेन्सी

मलेशियामा विशाक्त र’क्सी सेवनका कारण एक महिनामै नेपाली सहित १५ विदेशीको मृ’त्यु

Previous articleअफगानिस्तानमा आक्रमण हुँदा २० को मृत्यु
Next articleसञ्चारमन्त्री खतिवडालाई महासंघको ११ बुँदे ध्यानाकर्षण
उज्यालो नेपाल न्युज डेस्क
चितवनको रत्ननगरबाट संचालित डिजिटल अनलाईन पत्रिका ।