
काठमाडौँ, २४ फागुन । इटालीमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या इटलीमा १ सय ९७ पुगेको छ । भाइरसको संक्रमण सुरु भएयता सङ्क्रमण हुनेको सङख्या एक दिनमै धेरै बढेपछि मृत्यु हुनेको सङ्ख्या १ सय ९७ पुगेको हो। अधिकारीहरूका अनुसार गत २४ घण्टामा मात्रै ४९ को मृत्यु भएको छ । कुल सङक्रमण हुनेको सङ्ख्या अहिलेसम्म ४६ सयभन्दा […]
मकवानपुरका सांसद कृष्ण प्रसाद दाहाल एमाले केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित


