
एजेन्सी, २४ फागुन । अमेरिकामा कोरोना भाइरस अर्थात कोभिड–१९ का कारण ज्यान गुमाउनेको सङ्ख्या १७ पुगेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को अनुसार शुक्रबार राति थप तीन जनाको ज्यान गएसँगै अमेरिकामा कोरोना भााइरसबाट ज्यान गुमाउनेको संख्या १७ पुगेको हो । पछिल्लो पाँच दिनमा अमेरिकामा कोरोना भाइरसबाट १४ जनाको ज्यान गएको छ । सोमबार र मंगलबार […]
एमाले चितवन अध्यक्ष पार्वती रावल केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित


