
काठमाडौं, २४ फागुन । केन्द्रीय राजधानी काठमाडौंबाट नजिकै रहेको नुवाकोटको ‘फिकुरी डाँडा’ पनि नयाँ ट्रेकिङ गन्तव्यकाे रुपमा थपिएको छ । ३,८०० मिटरको उचाईमा रहेको ‘फिकुरी डाँडा’बाट लाङटाङ, गोसाईकुण्ड, मनास्लु, अन्नपूर्ण, गणेश हिमाल तथा तिब्बती हिमश्रृंखलासमेतको दृश्यावलोकन गर्न सकिन्छ । हरिबोधिनी अर्थात् ठूलो एकादशीमा ‘फिकुरी महादेव मन्दिर’मा विशेष मेलासमेत लाग्ने गरेको छ । सोही अवसरमा मुलुकका […]
कतारमा म्याद सकिएको आकामा रिन्यु गर्न लाग्ने जरिवानामा ५० प्रतिशत छुट



